शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेप्से, आज४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँ बराबरको कारोबार

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) हरियाली छाएको छ । आज नेप्से ४९.१७ अंकले बढेर दुई हजार ६२ दशमलब ६ विन्दुमा पुगेको छ भने ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई वटा समूह घटेका छन् भने १० वटा समूह बढेका छन् । आज ३ कम्पनीको शेयर अर्थात् हिमालयन डिष्टिलरी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र नागरिक लगानी कोषको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *