आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय (राष्ट्रि सभा)को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको माथिल्लो सदन (राष्ट्रि सभा)को अधिवेशन आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तल्लो सदन (प्रतिनिधि सभा) विघटन गरेको १ हप्तापछि राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले पुस १७ गते दिनको ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिघिरेले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *