शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अमेरिकी भ्याक्सिन कम्पनी मोडर्ना बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्ट्रेनमा पनि सफल हुने दाबी

कोरोना भाइरसको खतरा लगातार बढ्दै गइरहेको छ ।

बेलायतमा पाइएको कोरोनाको नयाँ स्ट्रेनपछि विश्वभरमा हंगामा मच्चिएको छ ।

यसैबीच कोरोना भ्याक्सिन बनाउने अमेरिकी कम्पनी मोडर्नाले बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्ट्रेनमा पनि आफ्नो भ्याक्सिन सफल हुने दाबी गरेको छ ।

मोडर्नाले आफ्नो दाबी पुष्टि गर्नको लागि अर्को हप्ता भ्याक्सिन अडिशनल टेस्टिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *