शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

विश्वमा एकैदिन १० हजार ७ सय ६६ जनाको मृत्यु

विश्वमा एकैदिन ६ लाख १२ हजार ४ सय १६ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ६६ लाख ५ हजार १ सय ८५ जना पुगेको छ ।

त्यस्तै विश्वमा एकैदिन १० हजार ७ सय ६६ जनाको मृत्यु भएको छ ।

यसरी विश्वभर कारोनाबाट मृत्यु हुनेको संख्या १६ लाख ९१ हजार १ सय २३ पुगेको छ ।

त्यस्तै विश्वमा ५ करोड ३७ लाख३६ हजार ट सय ९० जना संक्रमित उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *