आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

ओरालो लाग्यो शेयर बजार

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) घटेको छ । आज नेप्से ९.४ अंकले घटेर एक हजार ९ सय ९५ दशमलब ३५ विन्दुमा थामिएको छ भने ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार ३८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।  

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह घटेका छन् । 

सोमबार शेयर बजार ७२.२८ अंकले बढेको थियो भने साताको पहिलो दिन १२३ अंकले घटेर कारोबार समय ४५ मिनेट बाँकी रहँदै बजार बन्द भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *