बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

गायक तथ कार्यक्रम उद्घोषक आदित्य नारायण श्वेता अग्रवालसँग आज बैवाहिक जीवनमा बाँधिदै

गायक तथ कार्यक्रम उद्घोषक आदित्य नारायण आज बैवाहिक जीवनमा बाँधिदैछन् ।

उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग बिवाह गर्दैछन् । श्वेतासँग आदित्य करिब ११ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

फिल्म ‘शापित’ मा आदित्य नारायणको अपोजिट श्वेताले अभिनय गरेकी थिइन् ।

यहीबाट उनीहरुको प्रेमको सुरुवात भएको थियो ।

कोरोना भाइरस महामारीको कारण आदित्य र श्वेताको बिवाहको एक मन्दिरमा हुने छ ।

जहाँ ५० जना भन्दा कम मानिसहरु सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *