बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

(नेप्से)मा नयाँ रेकर्ड कायम,६ अर्ब ११ करोडको कारोबार

 नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दैनिक नयाँ रेकर्ड कायम भइरहेको छ । बिहिबार ६ अर्ब ११ करोडको कारोबार भएर नयाँ रेकर्ड कायम गरेको नेप्सेले आज फेरि अर्को नयाँ रेकर्ड कायम गरेको छ ।   

साताको पहिलो दिन आज (आइतबार) नेप्से ४.६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ विन्दुमा पुगेकोे छ । 

नेप्सेका अनुसार बिहिबार ६ अर्ब ९० करोड ६७ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये बैंकिङ क्षेत्र बाहेक अन्य घटेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *