बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

मेलम्ची नगरपालिका वडा नं १ का कर्मचारीमा कोरोना संक्रमण ,सेवा बन्द हुने

मंसिर ४ काठमाडौं । मेलम्ची नगरपालिका वडा नं १ का कर्मचारीमा कोरोना संक्रमण देखिए संगै सो वडामा सेवा बन्द हुने भएको छ। मेलम्ची नगरपालिकाले एक सुचना जारी गर्दै मंसिर ३ गते देखि अर्को सुचना जारी नभएसम्मका लागि वडा कार्यालय बन्द रहने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *