शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

रंगोलीले समृद्धि र शुभसाइतको संकेत मानिन्छ र घरबाट नकारात्मक उर्जा पनि हटाउँदछ,दिपावाली

दिपावालीको दिनमा घरको मूल ढोकामा रंगोली डिजाईन बनाउने विशेष परम्परा रहेको छ । दिपावालीको आज घरमा लक्ष्मीलाई विषेश रुपमा घरमा भित्र्याउन घरको मूल ढोकामा रंगोली बनाईन्छ । रंगोलीले समृद्धि र शुभसाइतको संकेत मानिन्छ र घरबाट नकारात्मक उर्जा पनि हटाउँदछ । 

अधिकांश रंगेलीमा स्वास्तिकहरू, कमलका फूलहरू वा लक्ष्मीका पदचिह्नहरूमा सप्तरंगी रंगले बनेका हुन्छन्। फूल र रंगबाट बनेका रंगीन रंगोलीले सबैको ध्यान आकर्षण गर्दछ । 

रंगोली बनाउनका लागि दीपावलीको दिनमा मुख्य ढोका बाहेक, देवी लक्ष्मीको मूर्तिको अगाडि गोलाकार रंगोली बनाउछन । यस रंगोलीमा ठूलो घ्यूको वत्ती स्थापना बनाउहोस  ।

रंगोली बनाउनको लागि पहेंलो रंगको प्रयोग गर्नुपर्दछ र कालो रंग प्रया रंगेलीमा प्रयोग गर्न हुदैन । मुख्य गेटको रंगेलीको ढोकाको दुबै छेउमा बत्तीमा बाल्नु पर्छ । त्यसपछि मात्र रंगेली जाग्रीत हुन्छ सम्पत्तीको आगमनको सम्भावना अझ मजबुत हुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *