आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आज फेरि बढ्यो सुनको मूल्य

 नेपाली बजारमा सुनको मूल्यमा आज फेरि बढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९६ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२५५ रहेको महासंघले जनाएको छ ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *