आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नेपाल स्काउट प्रदेस नं १ तदर्थ समिति गठन

कात्तिक २० काठमाडौं । नेपाल स्काउट प्रदेस नं १ तदर्थ समिति गठन गरिएको छ। प्रदेस नं १ का मुख्यमन्त्री शेरधन राई ,नेपाल स्काउट केन्द्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारी लगायतको उपस्थितिमा भएको भेलामा नया तदर्थ समिति घोषणा गरिएको हो।

नेपाल स्काउट प्रदेस नं १ तदर्थ समिति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *