आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

चावहिल गौरीघाट बाट १.८ केजी चरेस सहित ४ जना पक्राउ

कात्तिक २० काठमाडौं । चावहिल गौरीघाट बाट १.८ केजी चरेस सहित ४ जना पक्राउ परेका छन।विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले ४ जनालाई पक्राउ गरी प्रहरी वृत गौशालालाई बुझाएको थियो ।

पक्राउ पर्नेमा बौद्ध तीनचुलीका नरेन लामा ,दिपक तामांग र काठमाडौं गुरुजु धाराका सुमन तामांग र सुरेस तामांग रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *