कात्तिक १९ काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ प्रति तोलामा ९०० रुपैयाँले बढेको छ ।आज सुनको मूल्य तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ ९५ हजार ८०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदीको भाउ प्रति तोला १२०५ रहेको महासंघले जनाएको छ ।
हिंजाे चाँदी चाँदीको भाउ प्रतितोलामा ५ रुपैयाले बढेर १२०५ मा कारोबार भएको थियो ।
