आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघ्यो

कात्तिक १९ काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ४६ हजार ३३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८३ लाख १२ हजार ९४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७६ लाख ५४ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् ।यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ६५० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *