शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

अभिनेत्री कोइरालाले भेटिन् प्रधानमन्त्री ओलीलाई

कात्तिक १९ काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् ।उनी प्रधानमन्त्री ओलीसँग भेट गर्न बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत मनिषा कोइरालाले प्रधानमन्त्री ओलीसँग भेटेको बताउँदै लेखेका छन् – ‘चर्चित बलिउड अभिनेत्री मनिषा काेइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नु भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *