आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मंगलवार सुनको मूल्य

सोमवार स्थिर रहेको सुनको मूल्य मंगलवार ४ सय रुपैयाँले बढेको छ । सोमवार छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि प्रतितोला ४ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमवार १० रुपैयाँले बढेको चाँदीको मूल्य मंगलवार पुनः ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *