कात्तिक १६ झापा । झापामा पिसीआर परीक्षणका लागि रिएजेन्ट किट अभाव भएको छ । व्यवस्थापन समितिको बैठकले स्थानीय पालिकासँग रिएजेन्ट किट किन्न सहयोगका लागि आह्वान गरेको छ ।
यसैबी, मेचीगनरवासीले धुलाबारीको मेची आम्दा अस्पताललाई सुविधासम्पन्न ‘कोभिड हस्पिटल’ बनाउन माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगरका युवा नेता प्रकाश खड्काले मेचीनगर नगरपालिका र यस क्षेत्रका सांसद्लाई ज्ञापन पत्र बुझाएर कोभिड अस्पताल निर्माणको माग गरिएको बताए ।रासस
