कात्तिक १४ काठमाडौं ।गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल मुलखर्क बाट देखिएको दृश्य।उक्त स्थान पछिल्लो समय काठमाडौंमा रहनेहरूका लागि पदयात्राका लागि लोकप्रिय बन्दै गइरहेको छ |
काठमाडौं उपत्यकाबाट नजिकको दुरीमा रहेको उक्त स्थान प्रचार प्रसारको कमीले गर्दा ओझेलमा परेको छ ।फोटो : निर्मल अर्याल
