शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आज दशैंको टीकाको दोस्रो दिन पनि टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइदै

दशैंको टीकाको दोस्रो दिन आज पनि टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइदै छ । विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा रहेपनि दशैंको टीकाको दोस्रो दिन पनि टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइदै छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद विजयादशमीका दिन आफूभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *