शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

कोरोना महामारीसँग जुधिरहेको अमेरिकमा गयो शक्तीशाली भूकम्प, सुनामीको चेतावनी

कात्तिक ४ काठमाडौं । कोरोना संकटकोमहामारीमा गुर्जिरहेको अमेरिकामा फेरी शक्तीशाली भुकम्प गएको छ । समाचारमा जनाइए अनुसार अमेरिकाको होमरमा अलास्का नजिक ७।३ रेक्टरको भूकम्प गएको हो ।

भुकम्प पछि अब त्यहा सुनामी आउने चेतावनी जारी गरिएको छ । केही स्थानमा सुनामीका साना लहर देखिइसकेको समेत समाचारमा जनाइएको छ ।

कम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम छ । भूकम्प १० किलोमिटरको गहिराइमा गएको थियो । भूकम्प नेपाली समयअनुसार बिहान साढे २ बजेतिर गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *