शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

वामदेव गौतमको सुरक्षामा खटिएका प्रहरीमा कोरोना संक्रमण

कात्तिक १ काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै गौतमको सवारी चालकमा समेत संक्रमण पुष्टि भएको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।

उनका अनुसार गौतम, उनको परिवार र सचिवालयका सदस्यहरुमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन। अहिले सम्पूर्ण भेटघाट बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *