आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पछिल्लो २४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु

असोज २८ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *