शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित

असोज २७ काठमाडौं ।पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित भएका छन् । मंगलवार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

अब उनी १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । उनी अब स्विडेन्सविद्धको नेशन्स लीगबाट बहिर हुने भएका छन् ।

पोर्चुगली फूटबल महासंघले मंगलवार एक आधिकारिक बयानमा यसको जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *