असोज २६ काठमाडौं । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६।७२ रुपैयाँ रहेको छ भने बिक्री दर ११७।३२ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५२.३० रुपैयाँ रहेको छ भने बिक्री दर १५३.०९ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरोको खरिद दर १३८.०३ रुपैयाँ रहेको छ भने बिक्री दर १३८.७४ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८१.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३८२.७७ रुपैयाँ रहेको छ ।
यूएईको दिरामको खरिद दर ३१.७८ रुपैयाँ रहेको छ भने बिक्री दर ३१।९४ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१।१२ रुपैयाँ रहेको छ भने बिक्री दर ३१।२८ रुपैयाँ रहेको छ ।

