शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अमेरिकी राष्ट्रपति पदकालागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदबारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध

असोज २४ काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडेनबीचकोको दोस्रो टेलिभिजन बहस नहुने भएको छ ।राष्ट्रपति ट्रम्प भर्चुअल बहसका लागि तयार नभएको र उनमा कोरोना संक्रमण भएका कारण प्रत्यक्ष बहस आयोजना गर्न नसकिएकाले कार्यक्रम नै रद्द गरिएको आयोजकले जनाएका छन् ।

वाल स्ट्रिट जर्नलले लेखेको समाचारलाई उद्धृत गर्दै सीएनएनले जनाए अनुसार अब दुई उम्मेदवारबीच नासभिलेमा अक्टोबर २२ तेस्रो टिभी बहस हुनेछ ।अक्टोवर १५ मा मियामीमा आयोजना गरिएको दोस्रो बहस रद्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *