शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आज सुनको मूल्य बढ्यो,

 नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ९४ हजार ९ सयमा कारोबार भएको आज तोलामा ८ सयले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४ सय निर्धारण गरिएको छ ।  त्यस्तै, चाँदी प्रतिशत तोला १ हजार २ सय रुपैयाँ रहेको छ ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *