बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ११ कोरोना संक्रमण

असोज १५ काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ११ कोरोना संक्रमण देखिएको छ ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९११ जना कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार आज थप ९६१ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *