प्रदेश पाँचमा रहेको बाँकेको कोहोलपुर नगरपालिका कर्णाली प्रदेशमा गाभिने निर्णय

काठमाडौं। प्रदेश नम्बर पाँचमा रहेको बाँकेको कोहोलपुर नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको छ। हालै सम्पन्न नगरसभाबाट कोहोलपुर नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने...
kp oli

भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन्। भानु जयन्तीका अवशरमा प्रधानमन्त्री...

तराईं क्षेत्र डुवानमा पर्नुको कारण भारतीय हस्तक्षेप:गृहमन्त्री रामबहादुर थापा

काठमाडौंः तराईं क्षेत्र डुवानमा पर्नुको कारण भारतीय हस्तक्षेप रहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।  आज सोमबारको प्रतिनिधि...

अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा मास्क लगाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगाएका छन्। कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा...
kp-oli

विपद्मा परेकाको उद्धार, राहत र पुनस्र्थापन प्रभावकारी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा प्राकृतिक विपद्मा परेका व्यक्तिको उद्धार, राहत, तथा पुनस्र्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

आपत्तिजनक रिपोर्टलाई लिएर जीन्यूजको नेपालीसँग क्षमायाचना

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ ।

नेपालमा कार्यरत विदेशीलाई आउन स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सीसीएमसीको निर्णय

काठमाडौं- कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले नेपालमा लगानी गरेका लगानीकर्ता वा तिनका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेका बहुराष्ट्रिय...

सरिता गिरीको सांसद पद कारबाहीको पत्र संसद सचिवालयमा

काठमाडौं। देशको राष्ट्रियताप्रति गम्भीर अभिव्यक्ति दिएपछि समाजवादी पार्टीबाट कारबाहीमा परेकी सरिता गिरीको सांसद पद रिक्तका लागि समाजवादी पार्टीले बुधबार संसद सचिवालयमा पत्र...

नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित

आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।अर्को बैठक असार २६ गते बिहान ११ बजे...
igp sailesh thapa

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री

सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको हो।







Latest news